अन्तर्राष्ट्रिय महिला दिवस

१०८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौं महानगरपालिका २८ वडा कार्यालयद्वारा बिहीबार आयोजित प्रभातफेरीमा सहभागीहरु । तस्बिर : रत्न श्रेष्ठ